• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

दाेधा नदी डुवान पिडित ८५ घरधुरीलाई अमर बिष्टको ब्यक्तिगत सहायोगमा खाद्यान्न सामाग्री बितरण

किशोर तामाङ, पुनर्वास २ असाेज/ कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वासमा बाढी पिडितलाई राहत सामाग्री बितरण गरेका छन ।

जिल्लाको पुनर्वास नगरपालकिा र सुदूरपश्चिम राजधानी धनगढी जोड्ने दोधा नादीमा गत २०७८ भदौ ११ गते आएको बाढीका कारण पुनर्वास नगरपालिका ५ सिमरी गाउँका ८५ घर बिचल्लीमा परेका थिए ।

घर डुबानमा परी भण्डारण गरेर राखेको खाद्यान्न बाढीले बगाएकाले आजाभोली खानाको जोहो गर्न धौ धौ भईरहेका बेला बिजय गालिल युवा समुहको सहाकार्य र कर्णाली प्रदेशको जुम्ला जिल्ला हाल काठमण्डौ निवासी अमर  बिष्टको ब्यक्तिगत सहायोगमा बाढी पिढित ८५ घरधुरीलाई दुई लाख बराबरको चामल,दाल तेल, सोयबिन,नुन साबुन ईत्यादी खाद्यान्न सामाग्री वितरण गरेका थिए। खाद्यान्न पाएपछी घर डुबानमा परेका पिढीतहरु खुशी भएका छन ।

बाढीको समय स्थानिय सरकारले केही दिन खानाको बन्दोबस्त गरेपनि हाल भोकमरीको चिन्तामा बाँचिरहेका बाढी पिडितलाई यतिखेरा स्थानिय सरकारले समेत बेवास्ता गरेको बाढी पिढीतहरुले गुनासो गरे। बिभिन्न संघ सस्थाहरुले केही स्वास्थ्य सामाग्री उपलब्ध गराएपनि प्रत्येक घरधुरीका लागि खाद्यना सहायोग भने पहिलो पटक भएको बिपत ब्यवस्थापन समितिका अध्यक्ष तिर्थलाल रानाले बताउनुभयो ।

बिभिन्न संघसँस्थाले स्वास्थ्य सामाग्री सहयोग गरेता पनि खाद्यान्न सहयोग भने पहिलो पटक प्राप्त भएको बताउदै उनीहरुले सहयोग दाता अमर बिष्टलाई धन्यबाद दिदै सिमरी राना थारु भलमन्सा राधेश्याम रानाले भगवानकाृे सँज्ञा दिएका थिए । राज्यबाट उपेक्षित गरिएका राना थारु बस्तीमा बिपत आई महिना दिन बितिसक्दा पनि स्थानिय सरकारले खाद्यान्न सहयोग तथा पुनस्र्थापन गर्न नसकेको अवस्थामा अपरिचित टाढाको मान्छेले सहयोग गरेकोमा खुशी ब्यक्त गर्दै सरकारले यथाशिघ्र आफुहरुको पुनस्र्थापना गर्नुपर्ने राना थारु उत्थान सामन्वयन मञ्च पुनर्वासका अध्यक्ष धोके रानाले सरकारलाई अनुरोध गरेका थिए ।

दिन दुखी , अप्ठयरोमा परेका मानिसहरु  माझ सहायोग गर्न पाउनु निकैनै खुशीको कुरा हो त्यसैले आगामी दिनहरुमा पनि बिपत र जोखिममा परेका समुदाय माझ आफुले सक्दो सहायोग गर्ने मनकारी  बिष्टले बताउनु भयो ।

जुम्ला जिल्लाका अमर बिष्टले बिभिन्न समयमा अप्ठेरोमा परेका ब्यक्तीहरुको उद्धार तथा सहयोग गर्दै आएका छन । ब्यक्ति र संघ सस्थाहरुबाट बाढी पिढितका लागि  सहायोग प्राप्त भई रहन्दा बाढी प्रभावित क्षेत्रका नागरिकहरुको जिउधनको सुराक्षर्थ पुर्नस्थपना वा जोखिम मुक्त बस्ती निर्माणका लागि नेपाल सरकारको ध्यान जना जरुरी देखिन्छ ।

शनिबार, असोज ०२, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.