• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

निजामती सेवा दिवशको अवसरमा कैलालीमा बृक्षारोपण

धनगढी, २२ भदौ/आठौ निजामती सेवा दिवसको अवसर पारेर धनगढी उपमहानगर पालिका को वडा ७मा रहेको देवरिया सामुदायिक बन उपभोक्ता समुहमा बृक्षारोपण कार्यक्रम गरियको छ ।

“व्यबसायिक र सृजनसिल प्रशासन रबिकास समृद्धि र सुसासन भन्ने मुल नाराका साथ सुदुरपश्चिम प्रदेशका प्रमुख सचिब मधुसूदन बुर्लाकोटीको प्रमुख आतिथ्यातामा निजामती सेवा दिवस बृक्षारोपनण कार्यक्रम गरियको हो ।कार्यक्रम मा बोल्दै प्रमख सचिब बुर्लाकोटिले विभिन्न दिवसको अवसर पारेर तथा अभियानकै रूपमा समेत वृक्षारोपण गरिँदै आएको छ । पछिल्लो समय बिरुवा रोप्ने काम फेसनकै रूपमा देखा परेको छ ती बृक्षारोपण गरियका विरुवालाइ राम्रो सङ रेखदेख गरि लगायका बिरुवा सत प्रतिसद बिरुवा हुर्कुनु पर्दछ भन्ने जोड दिए , बिरुवा लगाउनु ठूलो होइन त्यस्लाइ जोगाउन ठूलो कुरा हो बृक्षारोपण धेरै सघं सस्थाले गरेको पाइन्छ तर जोगियको पाइदैन हामी जसरी भय पनि अरुले भन्दा राम्रो , सृजनसिल , मिहेनत गरेर काम गर्नु पर्छ ।

कार्यक्रममा प्रदेश रहेका विभिन्न मन्त्रालयका सचिबज्यूहरू , प्रमुख जिल्ला अधिकारी ,कैलाली जिल्लामा रहेका सरकारी कार्यलयका प्रमुखहरु लगायतका निजामती कर्मचारीहरूको उपस्थिति रहेको थियो । कार्यक्रम को ब्यबस्थापन डिभिजन बन कार्यलयका धनगढी प्रमुख रामचन्द्र कडेलले गर्नु भयको थियो भने बिरुवा डिभिजन बन धनगढीले उपलब्ध गरायको हो , वृक्षारोपणमा मसला , टिक , रुद्राक्ष , श्रीखन्ड लगायतका करिब १००० बिरुवा लगायको छ ती बिरुवा वनक्षेत्रमा रोपिन्छ पनि । तर, यसरी रोपिने बिरुवा कति बाँचे र कति मरे भन्ने एकिन तथ्याङ्क भने कुनै निकायले राख्दैनन् भन्ने प्रश्नमा सामुदायिक बनका अध्यक्ष भजन रानाले बृक्षारोपन गरियको ठाउँमा तारबार र पसु चौपाया निधेस गरियो , साझ बिहान रेखदेख गरियो भने बिरुवा बचाउन सकिन्छ ।

जोसुकैले वृक्षारोपण गर्ने हुँदा न लगाउने तरिका मिल्छ, न त लगाएका बिरुवाको अवस्थाबारे हेरफेर गरिन्छ । जसका कारण बर्सेनी रोपिने लाखौं बिरुवामध्ये मुस्किलले आधा मात्रै जोगिन्छन् । बिरुवा बृक्षारोपण गरियको बिरुवा को समय समयमा अनुगमन ,अबलोकन ,रेखदेख गरियो भने मात्र बृक्षारोपण कार्यक्रम सफल हुनेछ ।

सोमबार, भदौ २१, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.