एकेन्द्र चन्द
डोटी २४ साउन/डोटीको बडिकेदार गाउँपालिका वडा न १ रिसडिमा बाघले आतंक मच्चाउन थालेको छ । गएराती स्थानिय खडक बहादुर देउबाको गोठमा बाघ पसेर गाइलाइ घाइते बनायको स्थानीय राम बहादुर बमले जानकारी दिएका छ्न
बाघ गाउँको वरिपरि नै रहेको स्थानीयले बताएका छ्न बाघ गाउँमै रहेकाले स्थानीयमा त्रास उत्पन्न भएको छ भने स्थानियले बाघलाइ सुरक्षित स्थानमा राख्न स्थानीय प्रशासन सग अनरोध गरेका छन ।