काठमाडौंः नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा पूर्वसांसद योगनारायण यादवको मृत्यु भएको छ ।
कोभिड संक्रमणका कारण मेडिसिटी अस्पतालमा आज विहान उनको मृत्यु भएको हो ।