• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

कञ्चनपुरमा निषेधाज्ञा उल्लंघन गर्ने सात हजार बढीलाई कारबाही

धनगढीः कोरोनाको संक्रमण उच्च रूपमा बढ्दै जान थालेपछि कञ्चनपुरमा निषेधाज्ञा जारी गरिएको छ। निषेधाज्ञा जारी गरिए पनि त्यसलाई उल्लंघन गर्ने कार्य भने रोकिएको छैन।

सुरक्षा निकायले निषेधाज्ञा पालना गराउनका लागि दैनिक सडक, बजार क्षेत्रमा जोखिमको बेवास्ता गर्दै खटिएका छन्। निषेधाज्ञाको पालना नगर्ने, स्वास्थ्यका मापदण्ड पालना नगर्ने व्यक्ति तथा सवारीसाधानमाथि प्रहरीले कारबाहीसमेत गर्दै आएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीका अनुसार दुई साताको अबधिमै निषेधाज्ञा तोडने सात हजार ९५६ सवारी साधन र व्यक्तिलाई कार्वाही गरिएको छ।

वैशाख १६ गते देखि जारी गरिएको निषेधाज्ञाको अबधिमा चार हजार ४३० व्यक्ति पाँच हजार ९९७ साना सवारी साधन र एक हजार ६० ठुला सवारी साधन गरी सात हजार ९५६ लाई कारबाही गरिएको छ।

‘कोरोना महामारीका बेला जारी निषेधाज्ञा तोड्ने प्रेमी जोडी, मदिरा ओसार्नेदेखि तोकिएको मापद भन्दा बढी विवाहमा जन्ती लैजाने माथिसमेत कारबाही भएको छ’ प्रहरी नायव उपरीक्षक थापाले भने, केहीलाई सम्झाई बुझाई र केहीलाई जरिवाना गरेका छौं। तोकिएको मापदण्डभन्दा बढी जन्ती लैजानेको सवारी साधन होल्ड समेत गरिएको छ।’

दुई साताको अवधिमा मात्रै सात हजार ५७५ मानिसलाई सम्झाई बुझाई गरेर प्रहरीले छाडेको जनाएको छ। सोही क्रममा सात हजार ७४८ जनालाई मास्क वितरण गरेको छ। सोही क्रममा दुई सय ८१ जनालाई नगद जरिवाना गरेर छाडिएको छ। जरिवाना बाफत रु १४ हजार २०० राजस्व समेत अशुल गरेको छ।

प्रहरीको तथ्याङ्कअनुसार लकडाउन उल्‍लंघन गर्नेमा महिलाभन्दा बढि पुरुष देखिएका छन। निषेधाज्ञा उल्लंघन गर्नेमा ७० प्रतिशत पुरुष र ३० प्रतिशत महिला छन्।

 

शुक्रबार, बैशाख ३१, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु

Recent Posts

  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.