• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

म्यानचेस्टर सिटीलाई प्रिमियर लिगको उपाधि

एजेन्सी – म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगको सिजन २०२०-२१ सिजनको उपाधि जितेको छ । मंगलबारको खेलमा लेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेपछि सिटीको सातौं लिग उपाधि पक्का भएको हो ।पेप गुआर्डीओलाको टोलीले ३५ खेलमा ८० अंक जोड्दै लिग उपाधि पक्का गरेको हो । अन्तिम तीन चरणको खेल बाँकी रहेको अवस्थामा दोस्रो स्थानको युनाइटेडसँग १० अंकको अग्रता बनाएपछि सिटीले पछिल्लो चार सिजनमा तेस्रो उपाधि पक्का गरेको हो ।

गुआर्डीओलाले सन् २०१६ मा सिटी आएयता आठौं घरेलु उपाधि जितेका हुन् । सिटीले यसै साता चेल्सीसँग घरेलु मैदानमा २-१ को हार बेहोरेपछि उपाधिका लागि केहि प्रतीक्षा गर्नुपरेको थियो । तर दोस्रो स्थानको युनाइटेडलाई लेस्टरले २-१ ले पराजित गरेपछि सिटीको विजय पक्का भएको हो । लेस्टरको जितमा लुक थोमस र काग्लार सोयुन्चुले गोल गर्दा मेसन ग्रिनवुडको बराबरी गोलले अंक दिलाउन सकेन ।

सिटीले दुई साताअघि मात्र लिग कपको उपाधि जितेको थियो । टोटेनहमलाई पराजित गर्दै सिजनको पहिलो उपाधि जितेको सिटीले यसै महिना च्याम्पियन्स लिगको फाइनल पनि खेल्दैछ । सिटीले सेमिफाइनलमा पेरिस सेन्ट जर्मेनलाई पराजित गरेको थियो । अब सिटीले च्याम्पियन्स लिगको उपाधिका लागि इंग्लिस क्लब चेल्सीको सामना गर्नेछ । यसै सिजनमा चेल्सीले एफए कपमा पनि सिटीलाई पराजित गरेको थियो । सन् २००८ मा आबुधाबी ग्रुपले स्वामित्व लिएयता सिटीले १२ उपाधि जितेको छ । एकै सिजनमा लिग उपाधि र लिग कप जितेको यो तेस्रो पटक हो ।

बुधबार, बैशाख २९, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

धनगढी कोरा २०२६’ आयोजना साउन २ गते हुँदै
‘सुदूरपश्चिम स्पोर्ट्स अवार्डको’ मुख्य प्रायोजक एसपीए
एनपीएलको तेस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले सात जना खेलाडीलाई रिटेन गर्याे

Recent Posts

  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.