काठमाडौं–कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ३३ लाख नाघेको छ ।
पछिल्लो २४ घन्टामा ९ हजार ९ सय जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३३ लाख ६ हजार २२९ पुगेको छ ।
२०१९ को डिसेम्बरमा कोरोना संक्रमण पुष्टि भएयता सबैभन्दा बढी अमेरिकामा ५ लाख ९५ हजार ८१२ जनाको मृत्यु भएको छ ।