• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कांग्रेस सुदुरपश्चिम प्रदेश संसदीय दलका नेता डा. रावलद्वारा बिकास निर्माणका आयोजना निरिक्षण

टीकापुर १९ बैशाख/ नेपाली कांग्रेस सुदुरपश्चिम प्रदेश संसदीय दलका नेता डा.रणबहादुर रावलले आफ्नो निर्वाचन क्षेत्रमा भएका बिकास निर्माणका आयोजना निरिक्षा गरेका छन् ।

आईतबार कैलाली निर्वाचन क्षेत्र नम्बर १को ‘ख’ प्रदेशबाट निर्वाचित प्रदेश सदस्य डा. रावलले टीकापुर क्षेत्रका आयोजना निरिक्षण गरेका हुन् । उनले सो क्षेत्रका बिकासे आयोजना निरिक्षण गर्दै आयोजनाका प्रमुख तथा निर्माण व्यबसायीहरुलाई समयमै काम सम्पन्न गर्न निर्देशन दिएका छन् ।

नेता रावलले राष्ट्रिय गौरवको आयोजना रानी, जमरा, कुलरिया सिचाई आयोजनाका योजना प्रमुख बिधुर श्रेष्ठलाई समयमै काम सम्पन्न गर्न निदेर्शन दिएका थिए । डुबान क्षेत्र भएकोले सो क्षेत्रमा भएको सम्भावना भएकोले अर्नुवामा तटबन्ध निर्माण र पथरैया नदी वाणीमा टिकापुर–जोशिपुर जोड्ने पुलको बिषयमा स्थलगत अनुगमन गरि सो क्षेत्रमा बाध बनाई समस्या सामाधान गर्ने समेत नेता रावलले प्रतिबद्धता जनाएका छन् ।

टोलीमा नेविसंघ केन्द्रीय सदस्य दिपक चौधरी, नेपाल शिक्षक संघ कैलालीका अध्यक्ष गणेश ओझा, नेपाली काँग्रेस टीकापुर नगर सभापती धनराज उपाध्याय, नेपाली काँग्रेस क्षेत्र नम्बर् ‘ख’का प्रदेश सभाका सभापति प्रकाश शाह, टीकापुर उद्योग बाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारी लगाएतको सहभागिता रहेको थियो ।

 

आइतबार, बैशाख १९, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.