काठमाडौं: नेकपा एमाले स्थायी कमिटीबाट माधव(झलनाथ समूहका नेताहरू हटाइएको छ।
अध्यक्ष केपी शर्मा ओलीले गठन गरेको स्थायी कमिटीमा उक्त समूहका नेताहरूलाई हटाइएको हो। तर‚ वामदेव गौतमलाई भने राखिएको हो।
स्थायी कमिटी सदस्यको सूची
१. केपी शर्मा ओली,
२. वाममदेब गौतम
३ .ईश्वर पोख्रेल
४ .रामबहादुर थापा बादल
५ .विष्णु पौडेल
६ .सुवासचन्द्र नेम्बाङ
७ .शंकर पोखरेल
८.प्रदिप ज्ञवली
९ .लेखराज भट्ट्
१०. टोपबहादुर रायमाझी
११ .सत्यनारायण मण्डल
१२ .विष्णु रिमाल
१३ .छबीलाल विश्वकर्मा
१४ .पृथ्वी सुब्बा गुरुङ
१५ .रघुवीर महासेठ
१६ .केशव बडाल
१७ .पुष्पराज कडेंल