• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

महिनाको ९ लाख कमाउने युवकले गर्लफ्रेण्ड नपाएको झोंकमा लेखेको लेखले तरंग

काठमाडौं: चीनमा एक २८ वर्षीय युवक भाइरल भइरहेका छन्। वास्तवमा झङ कुनवेइ नामका यी व्यक्तिले एउटा लेख लेखेका छन् जसमा उनले चीनका आम मानिस प्रेमको खोजीमा भौंतारिइहेको तर उनीहरुबाट समाजले यति धेरै आशा गरेको छ कि उनीहरुले ती पूरा गर्न नसकिरहेको बताएका छन् ।

खासमा यी व्यक्तिले दुई पटक आफ्नो डेटिङ प्रोफाइल बनाएका थिए। त्यतिबेला यी व्यक्ति मोटा थिए र ३ हजार युआन ९५५ हजार रुपैयाँ० कमाउँथे । झाङलाई उनको प्रोफाइलको कारण धेरै ट्रोल गरिएको थियो । त्यसपछि उनले आफ्नो प्रोफाइल डिलिट गरे ।

त्यसको केही समयपछि झाङले फेरि एकचोटि आफ्नो डेटिङ प्रोफाइल बनाए। उनले कडा मेहनतपछि यसपपटक धेरै पैसा कमाउन थालेका थिए र महिनाको करिब ५० हजार युआन ९९ लाख रुपैयाँ० आम्दानी गरिरहेका थिए । तर यसपटक पनि ट्रोलिङ कम भएन र उनले फेरि एकपटक आफ्नो प्रोफाइल डिलिट गरे ।

साउथ चाइना मर्निङ पोस्टमा प्रकाशित रिपोर्टअनुसार अहिले ती व्यक्तिले एक लेखमा भनेका छन्, ‘चीनमा कुनै पनि आम मानिसलाई गर्लफ्रेन्ड पाउन निकै कठिन छ । आधुनिक युगको दौरान पुरुषहरूलाई अत्यन्तै दबाबको अवस्था छ ।’ उनले समाजमा पुरुषको मूल्य कडा मेहनत गर्ने र पैसा कमाउनेमा मात्र सीमित भएको बताएका छन् । झाङको यो लेख भाइरल भइरहेको छ । थुप्रैले उनको समर्थन गरेका छन् भने कसै–कसैले यस लेखको कडा आलोचना पनि गरेका छन्।

एक जना व्यक्तिले उनलाई तलबअनुसार सफल व्यक्ति भएको बताउँदै सहानुभूति पाउन छुद्र हर्कत नगर्न सुझाव दिएका छन् । अर्कोतर्फ, वुहान विश्वविद्यालयमा दर्शनशास्त्रका प्राध्यापकले चीनको माइक्रोब्लगिङ साइट विबोमा यसबारे लेखेका छन् । उनले झाङको आलोचना गर्दै भने, ‘तिम्रो लागि कसैले श्रीमतीको व्यवस्था गर्न सक्दैन । यस्तो दबाब तिम्रो आफ्नै समस्या हो र यो सामाजिक समस्या होइन।’

झाङले चीनको शीर्ष कलेजमा अध्ययन गरेका छन्। उनले गुगलमा जागिर पाएका थिए तर उनलाई शिक्षकको रुपमा काम गर्न मजा लागिरहेको थियो र उनी आफ्नो पेसागत र व्यक्तिगत जीवनमा धेरै तनाव चाहँदैनथे । त्यसैले उनी आफ्नो घर नजिकै शिक्षकको रुपमा काम गरिरहेका थिए ।

झाङले ३ हजार युआन कमाइरहेको बेला उनीसँग धेरै समय हुन्थ्यो । तर, ५० हजार युआनको जागिर सुरु गरेदेखि नै उनी निकै व्यस्त भएका छन् । झाङले बताएअनुसार अहिले मानिसहरूले उनको तलबमा होइन उनको शारीरिक फिटनेसमाथि प्रश्न खडा गर्छन् र आधुनिक युगको ‘परफेक्सन’ संस्कृतिले गर्दा उनी यो लेख लेख्न बाध्य भएका छन्।

 

शुक्रबार, बैशाख ०३, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.