• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

‘लभ’ परेको श्रीमान् श्रीमतीलाई अदालतले डिभोर्स गरिदिन पाउँछ ? – प्रचण्ड

"नेकपाको कमाण्ड गरेर आफूले केपी ओली प्रवृत्तिविरुद्ध संघर्ष गरेको जिकिर "

काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अदालतले अदालतले लभ परेको श्रीमान् श्रीमतीको अदालतले डिभोर्स गरिएको बताएका छन्।

पेरिसडाँडामा माओवादी केन्द्र कर्णाली प्रदेश सम्पर्क समितिको भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘हाम्रो बडो लभ परिरहेको थियौँ। तपाईंहरूले देख्नुभयो नी। २८ गतेको आमसभामा म कसरी बोले, माधवजी कसरी बोल्नुभयो। झलनाथ जी कसरी बोल्नुभयो। लभ नपरेको भए त्यसरी बोलिने थिएन नी त। बडो लभ परेको श्रीमान् श्रीमतीलाई अदालतले डिभोर्स गरिदिन पाउँछरु’

अदालतले एमाले र माओवादी केन्द्र ब्यूँताउने गरेको फैसला अस्वभाविक भएको टिप्पणी गरे। नेकपाको एकता भंग हुनुअघि माधव नेपाल समूहसँग आफ्नो लभ पर्दा पर्दै छुटाइदिएको आरोप लगाए।

उनले भने, ‘लभ परि रहेकोलाई डिभोर्स गरेको यो त प्राकृतिक रुपमा पनि अन्याय भयो। कतैबाट पनि मिल्ने कुरा हो तरु अहिले दुलहा दुलही रुँदै रुँदै आआफ्नो घरमा। अदालतको निर्णय अप्राकृतिक, अस्वभाविक, अनैतिक भयो नी त। सेटिङमा भयो हामीले लभ गर्नु हाम्रो के दोष भयो। मिलाएरै लगेका थियौँ। फेरि पनि कम्युनिस्ट आन्दोलन आवश्यक छ।’

प्रचण्डले केही दिनमै नयाँ सरकार गठन हुने दाबी गरेका छन्। ‘नेकपाको कमाण्ड गरेर आफूले केपी ओली प्रवृत्तिविरुद्ध संघर्ष गरेको बताए। केपी प्रवृत्तिविरुद्ध एमाले नेताहरूले समेत संघर्ष गरेको उल्लेख गरे।

उनले भने, ‘नेकपामा केपीलाई कारवाही मैले मात्रै गर्‍या हो तरु नेकपा एमालेको नेताहरुले पनि उनको विरुद्ध संघर्ष गरेका हुन्। र, ओलीमाथिको कारवाही वैधानिक, संविधानत र राजनीतिक दल सम्बन्धी ऐन अनुसार नै हो।’

पार्टी एकताको कमाण्ड लिएर केपी प्रवृत्तिमाथि प्रहार गर्न सफल भएको प्रचण्डको दाबी गरे।

त्यसअघि नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीद्वारा आयोजित कार्यक्रममा बोल्दै केपी ओली संविधान र ऐन कानूनलाई मिच्दै राज्य सत्ता कब्जा गर्ने अभियानमा रहेको आरोप लगाए।

शुक्रबार बसेको तीन दलको बैठकले सरकारले राज्यका सबै अङ्गहरूलाई सन्त्रासमा राख्ने र कब्जा गर्ने कोसिस गरेको निष्कर्ष निकालेको बताए।

 

शनिबार, चैत २८, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.