• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

दार्चुलाका स्थानीय तहमा एक विद्यार्थी एक ल्यापटप !

धनगढी, चैत ३/ जिल्लाका पाँच वटा स्थानीय तहमा एक विद्यार्थी एक ल्यापटप कार्यक्रम सञ्चालनमा रहेको छ । विश्व खाद्य कार्यक्रम अन्तरर्गत जिल्लाका पाँच वटा स्थानीय तहका १५ वटा विद्यालयहरुमा कार्यक्रम सञ्चालनमा रहेको हो।आजभन्दा ११ वर्ष अगाडि स्थापना भएको ‘साझा शिक्षा ई–पाटी’ संस्था सरकारले अलपत्र छाडेको ल्यापटप कार्यक्रमलाई निरन्तरता दिएको हो । विद्यार्थी र शिक्षकले कक्षाकोठामा गर्ने क्रियाकलापको ढाँचा बिस्तारै परिवर्तन गर्ने उदेश्यले यो कार्यक्रम सञ्चान हुदै आएको छ। सुदूरपश्चिमका पाँच जिल्लामा यो कार्यक्रम सञ्चालनमा रहेको छ ।

दार्चुला बझाङ्, बैतडी, डोटी, डडेलधुरा र जिल्लामा कार्यक्रम विस्तार भएको विश्व खाद्य कार्यक्रम दार्चुलाका जिल्ला कार्यक्रम संयोजक विजय विश्कर्माले जानकारी दिए। कार्यक्रमको प्रारम्भिक नामजस्तै आफ्नो संस्थाले सुरुमा छानिएका विद्यालयमा कक्षा २ देखि ५ सम्म पढ्ने हरेक विद्यार्थीका लागि एक एक ल्यापटप उपलब्ध गराएको उनले बताए।

दार्चुलाको मार्मा गाउँपालिकामा सबै भन्दा बढि ७ वटा विद्यालयहरुमा यो कार्यक्रम लागु भएको छ भने दुहुँ गाउँपालिकामा १ वटा, मालिकार्जुन गाउँपालिका तथा शैल्यशिखर नगरपालिकामा समान २र२ वटा विद्यालयहरुमा यो कार्यक्रम सञ्चालनमा रहेको छ भने नौगाड गाउँपालिकामा ३ वटा विद्यालयहरुमा यो कार्यक्रमा सञ्चालनमा रहेको छ। यो कार्यक्रम मार्फत पाच वटा विद्यालयका झण्डै ७सय ५० जना विद्यार्थीहरु लाभावित भएको विश्व खाद्यकार्यक्रम दार्चुलाका कार्यक्रम संयोजक विश्कर्माले जानकारी दिए।

जिल्लाका अन्य स्थानीय तहमा पनि ई–पाटीमा अन्य स्रोत सामग्री सँगसँगै ई–पाठ भइरहेको छ। हरेक शैक्षिक सत्रको सुरुमा केन्द्रले ई–पाठका सामग्रीको परीक्षण गरी तिनलाई स्वीकृत गरेपछि मात्र तिनलाई कार्यान्वयनका लागि पठाउने गरिएको छ। विभिन्न समयमा गठन भएका विभिन्न आयोगका सिफारिस तथा माध्यमिक स्तरको परीक्षा नतिजालाई विश्लेषण गरी हाल नेपाली, अङ्ग्रेजी, गणित र विज्ञान गरी चार विषयमा ई–पाठ तयार गरिएको छ।

यसरी अनुदान पाउने विद्यालयका लागि ई–पुस्तकालय नै सबभन्दा गतिलो विकल्प हुने गरेको छ । एकातिर बजारमा यससँग प्रतिस्पर्धा गर्ने अन्य सामग्री नै छैनन् भने ई–पुस्तकालय आफ्ना स्रोतसाधनलाई दिनानुदिन सम्पन्न बनाउँदै छ ।यस कार्यक्रममार्फत् विद्युतीय पुस्तकालय स्थापना गर्न चाहाने विद्यालयले अनुदान प्राप्त पैसाले कप्युटर र सर्भर किन्छन्, सर्भर संस्थालाई पठाउँछन्, संस्थाले सर्भर आफ्ना स्रोतसामग्री भरिदिन्छ र विद्यालयमा फिर्ता दिइने गरीएको छ ।कार्यक्रम कार्यान्वयनका सिलसिलामा जिल्ला स्तरका सरकारी निकाय पनि संलग्न हुन्छन्।

नयाँ संविधान जारी भएपछि अझ सशक्त भएका स्थानीय सरकारले पनि विद्यालयहरूलाई कम्प्युटर किन्न र पुस्तकालय स्थापना गर्न सहयोग गर्दै आएका छन् ।विद्यालयमा सूचना प्रविधिको पहुँच पु¥याउनका लागि सरकार एकदमै उदार देखिएको छ। फरकफरक बजेट आकारका अनेक कार्यक्रम घोषणा भएका छन्। यति हुँदाहुँदै पनि केही विद्यालयले भने सरकारी खर्चमा किनिएका कम्प्युटरलाई आफ्ना शिक्षकहरूलाई टाइपिङ् सिकाउन प्रयोग गर्ने गरेको विश्व खाद्य कार्यक्रम दार्चुलाले जनाएको छ।

मङ्गलबार, चैत ०३, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.