धनगढी, चैत ३/ प्रदेश १ का मूख्यमन्त्री शेरधन राई हेलिकोप्टर मार्फत ससुराली गएका छन् ।
राई सपत्नी हेलिकप्टर चार्टर गरेर ससुराली पुगेका हुन् । राई आज संखुवासभाको मकालु गाउपालिकास्थित ससुराली पुगेका छन्।