धनगढी, २५ फागुन/कैलालीको अत्तरियामा आज बिहान गरिएको चक्काजाम खुलेको छ । फुटेको सडक निर्माण तथा मर्मत सम्भार नभएको भन्दै स्थानीयले करिव आधा घण्टा सम्म चक्का जाम गरेका थिए ।

स्थानीयले पटक-पटक बाटो निमार्ण गनुपर्ने बताउदै आएपनि समबन्धीत निकायले कुनै चासो नदेखाएपछि आफुहरु सडकहरुमा उत्रिनुपरेको उनिहरुले बताएका थिए।

