• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

चेल्सी र म्यानचेस्टरको बराबरी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब चेल्सी र म्यानचेस्टर युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।चेल्सीको घरेलु मैदानमा आइतबार राति भएको खेलमा घरेलु टोलीले युनाइटेडलाई दवावमा राखेपनि गोल गर्न नसक्दा चेल्सी जितबाट वञ्चित बन्यो । युनाइटेडले पनि केही सुन्दर अवसर खेर फालेको थियो ।

खेलको ३१औं मिनेटमा ओलिभर जिरुउडको प्रहारलाई युनाइटेडका गोलरक्षक डेभिड हे गेयाले बचाए । ३५औं मिनेटमा कलुम हड्सन ओडोइको क्रसमा जिरुउडको डाइभिङ हेडरले पोस्टको दशा लिन सकेन ।४८औं मिनेटमा बेन चिलवेलको क्रस पासमा हाकिम जियाचको प्रहारलाई गोलरक्षक डेभिड हे गेयाले नियन्त्रणमा लिन नसक्दा रिवाउन्डमा रिस जेम्सको प्रहार बाहिरिएको थियो ।

५९औं मिनेटमा मासन ग्रीनवुडको कर्नरमा ब्रुनो फर्नान्डेसको प्रहारले पोस्ट नजिकैबाट बाहिरियो । लगत्तै लुका साको क्रसमा आरोन वान बिशाखाको कट ब्याकमा स्कट म्याकटोमिनेको प्रहारलाई चेल्सीका गोलरक्षक इडुआर्ड मेन्डीले सहजै बचाए । इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा फ्रेडको प्रहार बाहिरिदा युनाइटेड गोलबाट वञ्चित बन्यो ।

यो बराबरीपछि चेल्सीले चौथो स्थानमा उक्लने मौका गुमाएको छ । चेल्सी २६ खेलबाट ४४ अंक जोडेर पाँचौ स्थानमा यथावत रहेको छ । दोस्रो स्थानमा रहेको युनाइटेडको ५० अंक छ । युनाइटेड शीर्षस्थानको म्यानचेस्टर सिटीसँग १२ अंकले पछि छ । सिटीको ६२ अंक छ ।

 

सोमबार, फागुन १७, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

धनगढी कोरा २०२६’ आयोजना साउन २ गते हुँदै
‘सुदूरपश्चिम स्पोर्ट्स अवार्डको’ मुख्य प्रायोजक एसपीए
एनपीएलको तेस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले सात जना खेलाडीलाई रिटेन गर्याे

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.