• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

कांग्रेसको देशव्यापी आन्दोलनमा सहभागी हुन १३ भ्रातृसंस्थाको अपिल

धनगढी,माघ १८ / नेपाली कांग्रेसका भ्रातृ संगठनहरुले सोमबार हुन गइरहेको सरकारविरुद्धको देशव्यापी प्रदर्शनमा व्यापक सहभागिताका लागि संयुक्त अपिल गरेका छन् ।

कांग्रेसका १३ वटा भ्रातृ संगठनहरुले संयुक्त विज्ञप्ति जारी गरेर सोमबार प्रतिनिधि सभा विघटनविरुद्ध हुन गइरहेको विरोध प्रदर्शनमा व्यापक सहभागिता जनाउन अपिल गरेका हुन् ।

“संसद् विघटनमार्फत् सर्वसत्तावाद उन्मुख कदम, चरम भ्रष्टाचार, कुशासन, कोभिडविरुद्धको संघर्षमा देखिएको अकर्मण्यता, जनसरोकारका विषयमा सरकारी उदासिनता यी समग्र मुद्दालाई अघि सारेर हुने भोलि ९सोमबार० को प्रदर्शनमा सहभागी बन्न देशभरका हाम्रा सबै सदस्य, समर्थक, शुभचिन्तक एवं समस्त जनसमुदायमा हामी हार्दिक आग्रह गर्दछौं,” संयुक्त अपिलमा भनिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक सिफारिसमा गरिएको प्रतिनिधि सभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध कांग्रेस तेस्रो चरणको आन्दोलनमा छ । तेस्रोत चरणको आन्तदोलन अन्तर्गत कांग्रेसले सोमबार १३ वटै भ्रातृ संस्थाहरूको संयुक्त आयोजनामा ७७ जिल्लामा एकसाथ प्रदर्शनको तयारी गरेको छ ।

यी हुन् संयुक्त अपिल गर्ने कांग्रेसका भ्रातृ संगठनहरु

१। अध्यक्ष उमा रेग्मी– नेपाल महिला संघ
२। अध्यक्ष जीतजंग बस्नेत– नेपाल तरुण दल
३। अध्यक्ष राजीव ढुंगाना– नेपाल विद्यार्थी संघ
४। अध्यक्ष टंकप्रसाद शर्मा कँडेल– नेपाल प्रजातन्त्र सेनानी संघ
५। अध्यक्ष भानुभक्त सिग्देल– नेपाल किसान संघ
६। अध्यक्ष मीनबहादुर विश्वकर्मा– नेपाल दलित संघ
७। अध्यक्ष कर्णेल धनबहादुर मास्की राना– नेपाल भूतपूर्व सैनिक संघ
८। अध्यक्ष इन्द्रबहादुर गुरुङ– नेपाल आदिवासी जनजाति संघ
९। अध्यक्ष भोजराज श्रेष्ठ– राष्ट्रिय लोकतान्त्रिक अपांग संघ
१०। अध्यक्ष अब्दुल सतार– नेपाल मुस्लिम संघ
११। अध्यक्ष कवेलबहादुर लामा– नेपाल तामाङ संघ
१२। अध्यक्ष ओम थापामगर– नेपाल राष्ट्रिय मगर संघ
१३। अध्यक्ष अनिरुद्रप्रसाद ठाकुर– नेपाल ठाकुर समाज

आइतबार, माघ १८, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.