धनगढी, ४ पुस/ जनता समाजवादी पार्टी जसपाका केन्द्रीय परिषद अध्यक्ष तथा पुर्वप्रधानमन्त्री डा।बाबुराम भट्टराई माघ ७ गते कैलालीको टीकापुर जाने भएका छन् ।
टीकापुुरमा आयोजना गर्न लागेको विरोध सभालाई सम्बोधन गर्न भट्टराई त्यहाँ जना लागेको हुन् ।
जसपाका केन्द्रीय सदस्य कृष्णकुमार चौधरीले प्रतिनिधि सभा विघटनको विरोध र पुस २ गते टीकापुर घटना मुद्दामा उच्च अदालत दिपायलले गरेको फैसला विरुद्ध विरोध प्रदर्शन गर्न लागेको जानकारी दिए ।
