• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

मानिस र बाँदरलाई मिलाएर बनाइयो भ्रूण

चीन – चीनको ल्याबमा स्पेनका वैज्ञानिकले डिजाइनर भ्रूण बनाएका छन्। मानिस र बाँदरलाई मिलाएर एक भ्रूण तयार गरिएको हो। यो हाइब्रिड भ्रूणबाट बन्ने बच्चामा बाँदर र मानिस दुवैको खुबी हुनेछ।

भ्रूणलाई १४ दिन विकास गरे पश्चात रोकिएको छ। यो प्रयोग खासगरी मानिसमा जनावरका अंगहरु ट्रान्सप्लान्ट गर्नको लागि महत्वपूर्ण मानिएको छ।

स्पेनिस खोजकर्ता जुआन कार्लोसले जेनेटिकली परिमार्जित बाँदरको भ्रूणबाट जिन निष्कृय गरे, जसले अंगको विकास गर्ने काम गर्छ। यसपछि भ्रूणमा मानिसको मुख्य कोशलाई राखिन्छ। यसरी भ्रूण स्नायु निर्माणको लागि सक्षम बन्छ।

हाइब्रिड भ्रूण तयार भइसकेको थियो तर विकास भएको १४ दिनपछि अन्त्य गरियो । भ्रूणमा रातो धर्का देखिन थालेको थियो। तर भविष्यमा भ्रूणमा सेन्ट्रल नर्भ सिस्टम विकास हुन नसक्ने कारण यो रोकियो । तापनि भ्रूण तयार गर्ने प्रयोग भने सफल रह्यो।

कार्लोसले २०१७ मा पहिलो पटक मानिस र सुँगुरको जेनेटिक वस्तु मिलाएर एक भ्रूण बनाएका थिए । यद्दपि यो प्रयोग खासै सफल हुन भने सकेन्।

सोमबार, साउन २७, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
मुख्यमन्त्री निवासमै पुगेर ट्राफिक प्रहरीले काट्यो ५ सय जरिवाना
सुदूरपश्चिम प्रदेश सरकारको बजेटप्रति सत्ता साझेदार दलभित्रै असन्तुष्टि

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.