• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

‘साहो’को ट्रेलरमा प्रभासको जबरजस्त एक्सन

काठमाडौं- बलिउड सुपरस्टार प्रभासको एक्सन थ्रिलर फिल्म ‘साहो’को ट्रेलर रिलिज भएको छ। फिल्ममा प्रभास एक गुप्तचरको भूमिकामा छन्।

२०१७ अप्रिलमा प्रभासको ‘बाहुबली २’ रिलिज भएको थियो। २ वर्षपछि उनी ‘साहो’ लिएर फर्किएका हुन्। प्रभासले ट्रेलर रिलिजको क्रममा एउटा खुलासा गरेका छन् कि ‘साहो’ फिल्मका लागि उनी यति धेरै समय दिन चाहँदैन थिए।

प्रभासले भने, ‘म यस फिल्मको २ वर्ष दिन चाहँदिन थिएँ। किनकि, यसभन्दा अघि बाहुबली फिल्मको लागि ४ वर्ष दिइसकेको छु। तर, एक्सन सिक्वेन्सको लागि हामीलाई धेरै तयारी गर्नुपर्ने जरुरी थियो। केही एक्सन सिन, जसमा अबु धाबीको चेज सिन थियो। यसका लागि हामीलाई करिब १ वर्ष काम काम गर्नुपर्‍यो। फिल्मको लागि अति धेरै तयारी र रिहर्सलको जरुरत थियो।’

प्रभासले आफ्नो अर्को फिल्मको सुटिङ सुरु गरिसकेका छन्। यस उक्त फिल्मको निर्देशन राधा कृष्णाले गरिरहेका छन्। यस फिल्मको बारेमा प्रभासले भुने, ‘मैले नयाँ फिल्मको सुटिङ सुरु गरिसकेको छु। २० दनको सुट भइसकेको छ । आशा छ कि यस फिल्‍मपछि म एकै वर्षमा ई वटा फिल्म गर्नसकुँ।’

‘साहो’ अगस्ट ३०मा रिलज हुँदैछ। यस फिल्मलाई तमिल, तेलुगू र हिन्दी भाषामा रिलिज गरिनेछ। फिल्ममा श्रद्धा कपूर, अमृता नैय्यरको भूमिका छ।

त्यसैगरी फिल्ममा जैकी श्रॉफ, चण्डी की पाण्डे, महेश मांजरेकर र नील नितिन मुकेश विलेन्स लगायतका कलाकारको भूमिका छ। फिल्मा करिब ३ सय करोड लगानी गरिएको निर्माण टिमले बताएको छ।

यस्तो छ फिल्मको ट्रेलरः https://www.youtube.com/watch?v=HiwFJ97qUx4

 

सोमबार, साउन २७, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एकहोरो हेराइ खै कता छ (गजल)
कैलालीमा १३ वर्षीया बालिकामाथि करणी गरेको आरोपमा युवक पक्राउ
बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.