• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

३० लाख प्रदेश कार्यालयको खाता सञ्चालन गर्ने क्रममा सारिएको हो : भीम रावल(भिडियो सहित)

धनगढी, १७ पुस/नेकपा स्थायी कमिटि सदस्य तथा सुदूरपश्चिम इन्चार्ज भीम रावलले नेकपा प्रदेश कार्यालयको ३० लाख अर्को खातामा सरिएको बताएका छन् । शुक्रबार धनगढीमा आयोजीत प्रदेश कमिटिको चौथो बैठ्कमा बोल्दै नेता रावलले तत्कालीन अध्यक्ष कर्ण थापा र सचिव नेपबहादुर चौधरीको नाममा रहेको खाताबाट ३० लाख रकम झिकेर नयाँ खातामा सरिएको बताएका हुन ।

‘प्रदेश कार्यालयको खाता सञ्चालन गर्ने क्रममा प्रदेश कमिटि सचिव र कार्यालय सचिवले काम बिशेषले आफ्नो आश्यकता अनुसार अर्को खातामा पठाउने र केही रकम पार्टीको काममा खर्च गरेका छौ’ उनले भने ।पार्टीको विद्यान अनुसार अगाडी बढेकोका छौ, तत्कालीन अध्यक्ष थापा र केपी गुटका कार्यक्रर्ताहरुले उक्त बिषयलाई लिएर गालीगलौज गर्ने, सचिवलाई धमक्याउने कार्य गरेको नेता रावलले बताए । यस्ता अराजक गतिविधि गर्दैमा आफ्ना गतिविधी नरोकीने स्पष्ट पारे ।

‘गुण्डागर्दी शैली देखाएर केही नहुनेवाला छैन् रावलले भने हाम्रो पार्टीको विधि र पक्रीया अनुसार भएको छ, त्यसमा गाली गर्ने धमक्याउने गरेर केही हुनेवाला छैन ।’यस्तै थप प्रसंगमा बोल्दै नेता रावलले छलकपट र अपराधिक मनस्थितिका ओली ‘लौरी हालि झ्यौरी गर्ने’ चरित्रको भएकाले साथ छोडेको बताए । दुई ठूला कम्युनिस्ट पार्टी एकीकरणमा भएका समझदारी हुन् वा पार्टी विवाद समाधान कार्यदलको प्रतिवेदन, कसैलाई पनि नमानेर ‘म नै राज्य हुँ’ भन्ने अहंकारी भावनाले पार्टी फुटाएको उनले आरोप लगाए ।

यस्तै काठ तस्करीको मुद्धा लागेका मान्छेलाई नै वन मन्त्र िबनाएको भन्दै आक्रोस पोखे । वन मन्त्री प्रेम आलेका अदालतमा दर्ता भएका काठ तसकारीका मिसील बाहीर आएको उनले बताए । उनले भने–‘ओली समुहका सबै मन्त्री उस्ताउस्तै हुन्छन्, एक सञ्चार मन्त्रीले ७० करोड कमिसन माग्दा बचाउ गर्ने ओलीले नयाँ नियुक्त गरेका मन्त्रीहरुपनि उस्तै छन् ।’

यस्तै राष्ट्रपतिले पदीय मर्यादा मिचेको बताए । उनले राष्ट्रपतिको पदमा बसेर ओली गुट चलाउने बाहेक केही गर्न नसकेको बताए । प्रधामन्त्रीले नेकपाका कार्यक्रर्ताहरुलाई रुवाएर यस्तो कदम चालेको बताए । आफुहरुले लगातार पार्टी विभाजन हुन रोकेको बताउदै, अन्तमिमा ओलीले झुट बोलेरै पार्टी विभाजनको दिशामा ल्याएको बताए । ओलीले ल्याएका अध्यादेश ल्याउनै नपाउने व्यवस्था भएको बताए ।

देश कोरोना महामारीमा जुधीरहेको बेला, जनताले दिएको मतको अपमान गर्दै पुनः चुनाव गराउन खोजेको भन्दै आक्रोस पोखे । नेता रावलले प्रधानमन्त्री ओलीले विदेशी एजेण्टसँग गोप्य बार्ता गर्दै देशको स्वाधिनतामाथी आँच आउने काम गरेको आरोप पनि लगाए ।रावलले ओलीका व्यवहार र आचरणले पार्टी मात्रै नभइ सिङ्गो देश र संविधान नै धरापमा परेको बताएका छन् ।

यस्तै बैठ्कमा नेकपा सुदूरपश्चिम सह–इन्चार्ज भानुभक्त जोशीले आधिकारीक नेकपा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेतृत्व गरेको पार्टी भएको बताएका छन् । जोशीले आधिकारीक नेकपा प्रचण्ड–नेपाल समुह नै भएको दाबि गरेका हुन् ।उनले सहभागीहरुलाई भ्रममा नपर्न आग्रह गर्दै भने–‘निर्वाचन आयोगमा हाम्रो स्पष्ट बहुमत छ, आधिकारीक पार्टी हाम्रै हो, सुर्य चिन्हपनि हाम्रै हो, चोइटिएर गएकाहरुले आश नगर्दा हुन्छ ।’

‘संघिय व्यवस्था मन नपरेकाहरुले दुई तिहाइ मन पराएनन् र ससंद विघटन गरे जोशीले भने । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा हुदै नभएको अधिकार प्रयोग गर्दै प्रतिनिधि सभा विघटन गरेका छन्, यसको कडा रुपमा प्रतिवाद गर्नुपर्छ ।’

उनले जनताले दिएको दुई तिहाइ मतको अपमान गर्दै ओलीले संविधान विपरीत कु गरेको बताए । जोशीले गाउँगाउँमा भ्रम छर्ने काम भइरहेको भन्दै कसैलाई भ्रममा नपर्न र प्रचण्ड र माधव नेपालले नेतृत्व गरेको नेकपा आउन आग्रह गरे ।

भिडियो हेर्न यहा Click गर्नुहोस

शुक्रबार, पुष १७, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद

Recent Posts

  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.