• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

कर्मचारी भित्रै थुनेर सेवाग्राहीद्वारा एनआईसी एसिया बैकमा तलाबन्दी

धनगढी,६ पुस/गुणस्तरिया सेवा नदिएको भन्दै एनआईसी एसिया बैकको मातपोत बिस्तारित शाखामा कर्मचारी भित्रै थुनेर सोमबार दिउसो सेवाग्राहीद्वारा तलाबन्दी गरेका छन् । लाईनमा बसेको पैशा जम्मा नगरी भित्रीबाटोबाट चनिजानको आधारमा सेवा दिएको भन्दै मालपोतमा गएका सेवाग्राहीले तालाबबन्दी गरेका हुन् ।

एनआईसी एसिया बैकको मातपोत बिस्तारित शाखामा कर्मचारीको मनोमानी ढंगबाट सेवा दिने गरेकोले आक्रोशित सेवाग्राहीले कर्मचारीलाई भित्रै राखेर बाहिरबाट तालाबन्दी गरेको धनगढी–५ तारानगरबाट आएका सेवाग्राही गोविन्द भट्टले जानकारी दिए । सो शाखामा मालपोत कार्यालयको राजस्व जम्मा गर्ने भएकोले सेवाग्राहीको चाप थेगिनसक्नु भएको बैक प्रशाुनले जनाएको छ । यो समाचार तयार पार्दा सम्म सो बैकका कर्मचारीहरु भित्रै थुनिएर राखेका छन् । राजस्व नलिए सम्म बैकको ताला नखोल्ने आन्दोलनरत सेवाग्राहीको अडान रहेको छ ।

यता एनआईसी बैंक अस्पताल लाईन धनगढी शाखाका प्रमुख शिवराज पाठकले सेवाग्रहीले कर्मचारीहरुलाई सटर तानेर भित्र थुनिएको स्वीकारेका छन् । बैंकमा कर्मचारी अभाव भएकाका कारण सेवाग्रहीलाई छिटोछरितो सेवा दिन केही समस्या भएको समेत उनले बताएका छन् ।  आफ्ना कर्मचारीलाई सेवाग्रहीहरुले कार्यलय भित्रै थुुनेपछि कर्मचारी वाहिर निकाल्न प्रसाशनलाई जानकारी गराईसकेको पाठकले बताए । बैकको मालपोत बिस्तारित शाखामा थप कर्मचारीको ब्यबस्था गर्न आफुले हेड अफिसमा जानकारी गराई सकेको समेत उनले बताए ।

सोमबार, पुष ०६, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.