• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

ग्लोबल टी २० : सन्दीपले लिए तीन खेलमा तीन विकेट

टोरन्टो प्लेअफमा क्यानडामा जारी ग्लोबल टी २० प्रिमियर लिग क्रिकेटमा नेपाली बलर सन्दीप लामिछानेले आफ्नो तेस्रो खेलमा फेरि विकेट लिन सफल भएका छन् । उनको यो तीन खेलमा तेस्रो विकेट हो ।

टोरन्टो नेश्नल्सका लागि सन्दीपले पुरै चार ओभर बलिङ गर्न भने पाएनन् । मोन्ट्रेल टाइगर्सविरुद्धको खेलमा सन्दीपले तीन ओभरमा २५ रन खर्चिएर एक विकेट लिन सफल भए ।

सन्दीपले टिमको पाँचौ तथा ब्यक्तिगत पहिलो ओभरमा नौ रन खाए । उनले पहिलो ओभरको अन्तिम दुई बलमा दुई चौका खान पुगेका थिए । त्यसपछि दोस्रो ओभरमा पनि उनले नौ रन नै खर्चिए ।

यो ओेभरको दोस्रो बलमा दिनेश चन्दिमलले छक्का प्रहार गरेका थिए भने बाँकी एक–एक रन दिएका थिए । दुई ओभरमा सन्तोष जनक प्रदर्शन गरेका उनले तेस्रो ओभरमा राम्रो बलिङ गरे । जसमा उनले सात रन खर्चिएर विकेट लिन सफल भए । ब्यक्तिगत तेस्रो ओभरमा सन्दिपले पहिलो बल डट फालेपनि दोस्रो बलमा छक्का खाएका थिए । जसमा स्कट कुगिलीजीनले मिडविकेटमा छक्का प्रहार गरेका थिए ।

तर अर्को बलमा सन्दीपले उनलाई पेभेलियनको बाटो देखाए । त्यसपछि बाँकी तीन बलमा उनले एक रन मात्र खर्चिए । यो खेलमा टोरन्टो नेश्नल्सले टाइगर्सलाई ३५ रनले हराउँदै प्लेअफमा स्थान बनाउन सफल भएको छ ।

टोरन्टोले दिएको एक सय ९० रनको लक्ष्य पक्ष्याएको टाइगर्समात्र एक सय ५४ रनमा अलआउट भयो ।

बिहिबार, साउन २३, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

धनगढी कोरा २०२६’ आयोजना साउन २ गते हुँदै
‘सुदूरपश्चिम स्पोर्ट्स अवार्डको’ मुख्य प्रायोजक एसपीए
एनपीएलको तेस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले सात जना खेलाडीलाई रिटेन गर्याे

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.