धनगढी, १३ मंसिर/लम्की–टिकापुर –खक्रौला ४ लेन सडकको आज शिलान्यास भएको छ । नेपाल सरकारका भौतिक योजना मन्त्री बसन्त नेमाङ र उधोगमन्त्री लेखराज भट्टले उक्त ४ लेन सडकको संयुक्तरुपमा शिलान्यास गरेका हुन ।
कुल २९ किलोमिटर लम्बाई रहेको सो सडक बिगत लामो समय देखि खाल्डाखुल्डीले यात्रुहरु हैरान बनेका थिए ।
आज नै मन्त्री द्वयले खुटिया–दिपायल फास्टट्र्याक सडक र स्याउले – धनगढी सडकको अवलोकनको कार्यक्रम पनि रहेको छ