• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

बझाङको छविस पाथिभेरामा परिक्षा नै नगरी नेकपाको कार्यक्रर्तालाई शिक्षक नियुक्ति

धनगढी, ११ मंसिर/ बझाङको छविस पाथिभेरा गाउँपालिका–७ स्थित मजखोरी माध्यामिक विद्यालयको राहत शिक्षक नियुक्तिमा परिक्षा नै नगरी नेकपाको कार्यक्रर्तालाई भर्ना गरेको आरोप लागेको छ ।

विद्यालयको मावि तह अगेंग्री विषयको राहत दरबन्दिमा परिक्षा नै नगरि ठाडो राजनैतिक नियुक्ति गरिएको आरोप लागाइएको छ । विधि र विधान विपरित स्थानिय जनक धामीलाइ पैसा र राजनितिक पावरको भवरमा एकलौटी नियुक्त गरेको भन्दै दरखास्त पेश गरेका तिन जना उम्मेद्धारले आपत्ति जनाएका छन् ।

विद्यालयले खुलाएको दरबन्दिमा दरखास्त पेश गरेका मध्ये तिन जना उम्मेद्धारले परिक्षा केन्द्र छविस पाथिभेरा गाउँपालिका तोकिएकोले पारदर्शी र निष्पक्ष हुननसक्ने भन्दै परिक्षा स्थगित गराइपाँउ भनेर जिल्ला स्थित शिक्षा समन्वय ईकाइ, गाउँपालिकाको शिक्षा शाँखा र विद्यालयका प्रधानाध्यापकलाई लिखित निवेदन पेश गरेका छन् ।

निवेदनमा छविस पाथिभेरा गाउँपालिकामा तोकिएको परिक्षा केन्द्र बदर गरि जिल्ला शिक्षा समन्वय ईकाइ कार्यालय चैनपुरमा परिक्षा गराईपाँउ भनेर उल्लेख गरिएको छ । गाउँपालिकामा केन्द्र तोकिदा पारदर्शिता र निष्पक्षता हुन नसक्ने भन्दै तिन जना उम्मेद्धारले परिक्षा दिन असमर्थ भएको पत्रमा उल्लेख गरेकाछन् ।

यस अघि २०७६ को फागुनमा खुलाएको विज्ञापनमा परिक्षा शुल्क पाँच हजार तोकिएको भन्दै विद्यालय प्रशासनको आलोचना भएको थियो । त्यतिबेला देखि नै अरु उम्मेद्धारले दरखास्त पेश नगरुन भन्ने मनशायले नेपालमै कहिँकतै नतोकिएको परिक्षा दस्तुर राखिएको स्थानियको आरोप छ । परिक्षा दस्तुरको विषयमा आलोचना भएपछि दोस्रो पटकको विज्ञापनमा दस्तुर घटाएर एक हजार तोकिएको थियो ।

परिक्षा सम्बन्धि कुनै किसिमको विवाद भए शिक्षा समन्वय ईकाइले समन्वय गर्नसक्ने तर परिक्षा केन्द्र कुन ठाउँमा तोक्ने भन्ने अधिकार शिक्षक छनोट समितिको भएकाले हस्तक्षप गर्ने अधिकार नभएको शिक्षा समन्वयका निमित्त कार्यालय प्रमुख जनक रोकायाले जानकारी दिए । उनले भने–‘हामी कहाँ निवेदन परेको थियो तर, परिक्षा केन्द्र तोक्ने अधिकार शिक्षक छनोट समितिको हो ।’

परिक्षा केन्द्र बदर गरिपाँउ भन्दै परेको निवेदन आफु सफल नहुने भएपछि परिक्षा भाड्न मात्रै गरेको प्रपञ्च रहेको समेत निमित्त कार्यालय प्रमुख रोकायाले बताए।

बिहिबार, मङि्सर ११, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.