धनगढी, ९ मंसिर/ बैतडीमा जिप दुर्घटना हुदा ५ जनाको ज्यान गएको छ ।
झुलाघाटबाट गोठलापानी तर्फ आउदै गरेको ना १ ज २१९६ नं जिप आज दिउसो १ बजेतिर बुढ्ढा नजिकै दुर्घटना हुदा ५ जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।