धनगढी, ५ मंसिर/ सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीका थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। गौरीगंगा नगरपालिका–७ की ७५ वर्षीय महिला र धनगढी उपमहानगरपालिका ५ का ५५ बर्षीय पुरुषको मुत्यृ भएको हो ।
दुवै जनाको भेन्टीलेटरमा उपचारको क्रममा मृत्यु भएको अस्पतालका सुचना अधिकारी दिलीप कुमार क्षेष्ठले जानकारी दिए ।