काठमाडौं, १३ कार्तिक । निर्देशक एसएस राजामौलीलेको फिल्म ‘आरआरआर’को नयाँ टिजर सार्वजनिक भएको छ । फिल्ममा ‘कोमराम भिम’ नामक पात्रको चरित्र झल्काउने टिजर सार्वजनिक भएको हो ।
यस फिल्मको पात्रमा एनटिआर जुनियरको अभिनय देख्न सकिन्छ । टिजरमा एनटिआरलाई फरक भुमिकामा देन्न सकिन्छ जुन उनले कहिलै गरेका थिएनन् । उनलाई सार्वजनिक भएको टिजरमा शारिरिक संरचना पनि फरक रुपमा प्रस्तुत गरिएको छ।
यस फिल्ममा एनटिआरका अलवा रामचरण,आलिया भट्ट, अजय देवगन तथा ओलिभिया मोरिसको मुख्य भूमिका रहेको छ ।
