• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

स्वास्थ्यविद्को चेतावनी, ‘दशैंपछि यसकारण थप भयावह हुन्छ कोरोना’

काठमाडौं । स्वास्थ्य विज्ञहरुले दशैंमा सामाजिक दुरी र स्वास्थ्य सजगता नअपनाएका कारण अब कोरोना संक्रमितको संख्या बढ्ने आँकलन गरेका छन् । आज विजयादशमीको तेस्रो दिन । आफन्त र नातागोताकहाँ दशैंको टीका थाप्ने क्रम अहिले पनि जारी छ । आज ९बुधबार० देखि बैंक तथा वित्तीय संस्था र सरकारी कार्यालय खुले पनि टीकाको रमझम रोकिएको छैन । जसका कारण नेपाली जनता अझै फेस्टिभ मुडमै छन् ।

दशैं सुरु भए यता वजारमा चहल पहल बढेको छ भने टिका र आशिर्वाद थाप्न आफन्तकोमा जानेहरुको पनि लस्कर रोकिएको छैन । जसका कारण कोरोनाको जोखिम बढेको स्वास्थ्यविद्को भनाई छ । दशैंलाई मध्यनगर गरेर स्वास्थ्य मन्त्रालयले रोकेको प्रत्यक्ष मिडिया व्रिफिगं कार्यक्रम भने आजवाट सुरुचारु हुने बताइएको छ । सावधानी र सुरक्षा सतर्कता नअपनाउँदा अबको तीन चार दिनमा नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्न सक्ने स्वास्थ्य विज्ञहरूले बताउन थालेका छन् ।

यसपटक धेरै मानिस आ–आफ्नो घरपरिवारबाहेक अन्यत्र दशैंको टीका लगाउन नगए पनि सामाजिक दूरी भने फिटिक्कै कायम गरेको देखिएन । आफ्नो परिवार र आफन्तलाई कोरोना भाइरसले सं’क्र’मण नगरेको ठम्याइँ धेरैमा देखिएको पाइयो । जसले गर्दा दशैं सकिएलगत्तै कोरोना संक्रमित हुनेको दर बढ्नसक्छ भन्ने विज्ञहरुको सुझावको मनन गर्नु आवश्यक छ । एक त जाडो मौसम अर्को दशैंमा सामाजिक दूरी पालना गर्न नसक्दाको परिणाम भयावह हुन सक्ने बताइन्छ ।

पछिल्लो समय नेपालमा दैनिक चार हजारभन्दा माथि कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । निधन हुनेको दर पनि बढिरहेको छ । तर त्यस अनुपातमा निको हुने दर नबढेकाले नेपाल अहिले सबैभन्दा धेरै कोरोना भाइरस प्रभावित देशको सूचीको ३४ नम्बरमा आइपुगेको छ । नेपालमा जाडोयाम सुरु भएको र यही बेला दशैं, तिहार र छठ पर्व पर्ने भएकाले नेपालबाट अझै दुई चार महिना कोरोना भाइरस हट्ने स्थिति देखिन्न ।

बुधबार, कार्तिक १२, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.