धनगढी २५ असोज / आईतबार विद्यार्थीहरुले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडी पर्दशन गरेका छन् । ‘ह्याङ द रेपिष्ट, हामीलाई न्याय दे सरकार’ भन्दै धनगढीमा युवा विद्यार्थीहरुले पर्दशन गरेका हुन ।
देश भरी बलात्कारका घटना बढीरहेको सरकार जघन्य अपराधमा पनि गम्भीर नभएको देशैभरी दिनहुँ स्वस्फुर्त रुपमा प्रर्दशन भइर्एरहेको छ ।
