धनगढी, २० असोज/ सेती प्रादेशिक अस्पतालको प्रयोशालामा मंगलबार थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ सय ७५ जनामा गरिएको परिक्षणमा कैलालीका २२ जना र कञ्चनपुरका थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।