धनगढी, १२ असोज/ सोमबार धनगढी उपमहानगरपालिकाका थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा धनगढीका विभिन्न वडाका थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।