धनगढी, २ असोज/ शुक्रबार कैलालीका थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा भएको परिक्षणममा धनगढीका चार र टिकापुरका थप दुई जनामा संक्रमण पुष्टि भएको हो ।