• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

इटलीको विमानस्थललाई विश्वकै पहिलो फाइभ–स्टार एन्टि–कोभिड अवार्ड

एजेन्सी । ‘लिओनार्दो दा भिन्सी अन्तर्राष्ट्रिय विमानस्थल’ का नामले पनि चिनिने इटलीको राजधानी रोममा अवस्थित फिउमिसिनो विमानस्थल ‘कोभिड–१९ फाइभ–स्टार एयरपोर्ट रेटिङ’ प्राप्त गर्ने विश्वकै पहिलो विमानस्थल बन्न सफल भएको छ । अन्तर्राष्ट्रिय एयरपोर्ट उद्योग मूल्यांकन संस्था, स्काइट्रयाक्सले जारी गरेको सूचीमा फिउमिसिनो पहिलो स्थानमा आएको हो ।

स्काइट्राक्स, प्रत्येक वर्ष विश्वको सबैभन्दा उत्कृष्ठ विमानस्थलको सूची सार्वजानिक गर्ने अधिक लोकप्रिय अन्तर्राष्ट्रिय साइट हो तर यस वर्ष विश्व महामारी कोभिड–१९ ले निम्त्याएको संकटका कारण यसले विमानस्थलहरुलाई सरसफाइ, सुरक्षा व्यवस्थापन लगायत कोरोना विरुद्धको प्रतिक्रियामा आधारित रहेर मूल्यांकन गरेको हो ।

स्काइट्राक्सले सार्वजानिक गरेको हालैको सुची, सरसफाइ, परीक्षण व्यवस्थापन लगायतका कामहरु कति प्रभावकारी रुपमा भइरहेका छन् भन्ने विश्लेषणका आधारमा तयार पारिएको छ । जसमा फिउमिसिनो विमानस्थलले गत सेप्टेम्बर १ देखि ७ हजार बर्ग फुटको कोभिड परीक्षण केन्द्र स्थापित गराएको हो । यसलाई इटलीयन रेड क्रसले सहव्यवस्थापन गरिरहेको छ ।

यसरी तिव्र परीक्षणलाई व्यवस्थित गराउनुका साथै सो विमानस्थलले विभिन्न भासामा सजिलै पढ्न सकिने गरि सुरक्षा सम्बन्धी प्रशस्तै साइन बोर्डहरु पनि राखेको स्काइट्राक्सले आफ्नो मूल्यांकन डाटामा उल्लेख गरेको छ । त्यस्तै अनिवार्य मास्क लगाउनैपर्ने जस्ता नियम पनि कडाइका साथ लागू गरिएको र विमानस्थलका कर्मचारीहरु नियमित सरसफाइमा लागिरहेको देख्न सकिने बताइएको छ । विमानस्थलको प्रभावकारीताकै कारण त्यहाँ ट्रयाकिङ गर्न सजिलो होस् भनेरै आवत्जावत्का लागि सिङ्गो टर्मिनलको प्रयोग भइरहेको छ ।

यसबाहेक फ्रान्सको ‘नाइस कोते दी आजुर विमानस्थल’ , लन्डनको हिथ्रो र स्पेनको ‘मलागा कोस्ता देल सोल’ विमानस्थललाई भने कोभिड प्रतिक्रियाका लागि तीन स्टारले सम्मानित गरिएको छ । एसियाली विमानस्थलहरुबारे स्काइट्राक्सले २०२० को अन्त्यसम्म मूल्यांकन गरि सूचीकृत गर्ने बताएको छ । सिएनएन

बिहिबार, असोज ०१, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.