काठमाडौं, ३० भदौ/ निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडा सरकारले विशेष आर्थिक सल्लाहकार नियुक्त भएका छन् । पछिल्लो मन्त्रिपरिषद् बैठकले खतिवडालाई मन्त्रीस्तरीय सेवा सुविधा पाउने गरी खतिवडालाई सल्लाहकार नियुक्त गरेको हो ।
सरकारको विषेश आर्थिक सल्लाहकारमा खतिवडा नियुक्त, मन्त्रीसरह सुविधा
सरकारको विषेश आर्थिक सल्लाहकारमा खतिवडा नियुक्त, मन्त्रीसरह सुविधा