• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

राजमार्गका छाडा चौपायामा रेडियम कलर

–राजेन्द्र भट्ट
महेन्द्रनगर, २७ भदौ-कञ्चनपुर जिल्लाका एक युवा समुहले राजमार्गमा छाडा चौपायालाई रेडियम कलर जडान अभियान थालेका छन् ।सडकमा हुने दुघटना न्युनिकरणलाई मध्यनगर गरि केहि दिनअघि मात्रै छाडा चौपायाको घाँटीमा रेडियम कलर जडान अभियान थालेको युवा समुहका सदस्य तथा राष्ट्रिय प्रकृती संरक्षणमा कार्यरत समिर बम मल्लले जानकारी गराए । मल्ल वेदकोट नगरपालिका–७ सुडा निवासी हुन् ।
‘केहि बर्ष यता छाडा चौपायाको समस्या ठुलो रुपमा देखिएको छ । जसका कारण राजमार्गमा दुर्घटना हुने गरेका छन् ।’ अभियानका सदस्य मल्ले भने, ‘कतिपय दुघटनामा मानविय क्षति समेत भएका छन् । त्यसलाई केहि हदसम्म भएपनि न्युनकिरण गर्न अभियान सुरु गरेका छौं ।’
यस युवा समुहले आफ्नो व्यक्ति गत खर्चमा अभियानको थालनि गरेका छन् । समुहमा मल्लसंगै कैलाश चन्द, नरेन्द्र भाट, सौरभ पनेरु लगायत रहेका छन् ।
उनिहरुले करिब सात हजार रुपैया जुटाएर यो अभियान सुरु गरेका हुन् ।
रेडियम कलर धनगढीबाट ल्याईएका हुन । ‘साथीहरुसंग यो समस्याकाबारेमा छलफल गरि काम थालेका हौं ।’ मल्लले भने ।‘सबै मिलेर पैसा उठायौं । अहिलेसम्म एक सयको हाराहारीमा छाडा चौपायामा रेडियम कलर लगाउने कार्य भैसकेको छ । यसलाई हामी निरन्तता दिईरहेका छौं ।’ मल्लले भने । ‘बढी जसो रातीको समयमा छाडा चौपायाका कारण सडकमा दुर्घटना हुने जोखिम बढी छ ।रेडियम कलर रातीको समयमा चम्किन्छ । यसले सवारी चालकलाई सचेत गराओस् भन्ने हाम्रो धेय हो ।’
हाम्रो यो सानो प्रयासले केहि हदसम्म भएपनि सडक दुघटना रोकोस र त्यसबाट हुने क्षतिमा कमि आसोस भन्ने आफुहरुको चाहनारहेको भनाई राख्दै मल्लले थपे ‘छाडा चौपाया कारण सडक दुर्घटनामा परि कसैले अकालमैं ज्यान गुमाउनु नपरोस ।’ राजमार्ग बाहेकका सडकमा पनि छाडा चौपाया ठुलो समस्याका रुपमा रहेको छ । यि युवाहरुको यो सराहनिय कार्य अरुले पनि अनुसरण गर्नु पर्ने देखिन्छ ।

आइतबार, भदौ २८, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

Recent Posts

  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.