धनगढी, २७ भदौ/ सेती प्रादेशीक अस्पतालमा भएको परीक्षणमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा तीन सय ६८ जनाको कोरोना परीक्षण भएकोमा कैललाीका आठ र कञ्चनपुरका १२ जनामा संक्रमण पुष्टि भएको हो।