धनगढी, १९ भदौ/ शनिबार सेती प्रादेशीक अस्पतालमा भएको परिक्षणमा धनगढीका थप १२ जनामा कोरोना पुष्टि भएको छ। धनगढी उपमहानगरपालिका ५ का चार जना, धनगढी–३ का चार जना, धनगढी–७ का एक जना र धनगढी ठेगाना नखुलेका तीन जनामा संक्रमण पुष्टि भएको हो।
शनिबार धनगढीका थप १२ जनामा कोरोना पुष्टि
शनिबार धनगढीका थप १२ जनामा कोरोना पुष्टि