धनगढी, १९ भदौ/ बझाङको छब्बीसपाथिभरा गाउँपालिका १ का २५ वर्षीय क्यान्सर पीडित नरेश रावलको उपचार गर्न आर्थिक सहयोग जुटेको छ। दीर्घजीवि फाउण्डेसन सञ्चालन गरेको आर्थिक संकलन अभियानबाट संकलन भएको १९ हजार पाँच सय ६६ रुपैँया फाउण्डेसनका अध्यक्ष सन्दिप जोशीले शुक्रबार हस्तान्तरण गरेका छन् ।
आर्थिक अवस्था कमजोर भएका रावलको उपचारमा समस्या भएको छ। बोनम्यारो प्रत्यारोपणका लागि ३२ लाख चाहिने भए पनि पैसा नहुँदा प्रत्यारोपण गर्न सकिएको छैन । रावल भारतको बेङलोरमा उपचार गराइराखेका छन्। फाउण्डेसनले बोनम्यारो क्यान्सरबाट ग्रसित रावलको उपचारमा सहयोग पुगोस भन्ने उद्देश्यले अभियान नै सञ्चालन गरेर संकलन गरिएको रकम रावललाई हस्तान्तरण गरेको हो।
उनको पारिवारीक आर्थीक अबस्था कमजोर रहेकोले दीर्घजीवी फाउण्डेसनले आर्थिक संकलन अभियान सञ्चालन गरेको फाउण्डेसनका सचिव कृष्ण जोशीले बताए ।
Naresh Rawal
म बाच्न चाहन्छु मलाइ बचाउनुहोस: नरेस रावल नेपाल शुदुर पशिम बझाङ छबिस पाथिभेरे गाउपालिका वाड नम्बर 1 घर भयका सोर्गिय लोगु रावल का जेठा छोरा बर्स 25को नरेस रावल अहिले मृत्यु सङ्ग लडिरहेका छ्न उहाँ लाई बनम्यारो भयर अहिले हस्पिटल मा हुनुहुन्छ करिब 10/12लाख खर्च भैसकेको र अझै 20/25 लाख लाग्न सक्ने उहाकि श्रि मति ले बताउनुहुन्छ रिनदान गाडेर र चन्दा ऊठाएर अहिले सम्म त उपचार गराइयो अब उपचार गराउन पैसा नभयेको ले मेरो छोरो लाई आफ्नो छोरो दाइ भाइ सम्झेर सबैले सहयोग गरिदिन अनुरोध गर्नुभयो घर को आर्थिक अबस्था एकदमै नाजुक भयेको ले कतैबाट पैसा जम्मा हुन नसक्ने र आर्थिक को अभाब मा ज्यान जान सक्ने लक्षण भयेको ले सक्दो सहयोग गरिदिन सम्पुर्ण लाई आग्रह गर्नुभएको छ अन्य खर्च पनि आउने गरेको हुना ले भ्याय जति रिन दान गाडेर अहिले सम्म 10/12 लाख खर्च भैसकेको र खतरामुक्त भयेको छ अझै 20/25 लाख लाग्न सक्ने अनुमान गरियको छ हस्पिटल ले पैसा जम्मा नगरे उपचार रोकिदिने चेतावनी दियको छ तपाई हाम्रो सानो सहयोग ले बर्स 25को नरेस रावल ले पुनर्जीवन पाउनु हुनेछ हजुर हरु ले पठाउनु भयेको सहयोगात्मक रकम म प्रत्यक टाइम अपडेट गर्ने र अनलाइन मा जानकारी गराउने छु भने अन्तिम मा सहयोग रकम हस्तान्तरण गर्ने बेला मा सबै सहयोगी दाता को नाम पुकारेर हस्तान्तरण गरिने छ सहयोगी दाता हरु को लागि खाता नम्बर यश प्रकार छ
Name : Naresh rawol state bank of india A/C number : 38961594250 ifsc code : sbin0040653 Karnataka bangalore google pay, phonepe,paytm number : 9663660516/7892639261
हजुर ले खाता मा गुगोल पे फोन पे,पेटियम मा जम्मा गर्न सक्नुहुनेछ जम्मा गर्ने बित्तिकै जम्मा गरेको सिलिप म्यासेज मलाइ 7676300476 मा वाटसप मा अबस्य पठाउनुहोला सम्पर्क ब्यक्ती
1. प्रकाश सिह थापा 9663660516
2. नरेस रावल 7892639261