धनगढी, १९ भदौ/ धनगढीमा प्लाज्मा दान सुरू भएको छ । कोरोना भाइरसको संक्रमणमुक्त भएका पाचँ जनाले शुक्रबार धनगढीस्थित रक्तसञ्चार केन्द्रमा पुगेर रक्तदान गरेका छन् ।
नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र धनगढीले संक्रमणमुक्त हुनेहरूलाई स्वागत गर्दै प्लाज्मा दानको सुरूआत गरिएको घोषणा गरेको हो । प्लाज्मा दान गर्नेहरूले कोरोनासँग लडिरहेकाहरूलाई रगत दिन पाउँदा खुसी लागेको बताए ।
धनगढीमा प्लाज्मा दान सुरू
धनगढीमा प्लाज्मा दान सुरू