• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

फेसबुक प्रयोगकर्ताले समाचार शेयर गर्न नपाउने सम्भावना

काठमाडौं । फेसबुकले अष्ट्रेलियामा नयाँ कानूनी चुनौतीको सामना गर्नुपर्ने देखिएको छ । त्यहाँको स्थानीय सरकारले समाचार प्रसारक कम्पनीहरुलाई डिजिटल प्लेटफर्मले अनिवार्य रुपमा पैसा तिर्नुपर्ने नयाँ नियामवली पारित गरेको हो ।

तर फेसबुकले जवाफमा अष्ट्रेलियाको सो कानूनबाट बच्न त्यहाँका प्रयोगकर्ताबाट समाचार शेयर गर्ने अप्सन पूर्णरुपमा हटाउने चेतावनी दिएको छ ।एनबीसी समाचारको रिपोर्टअनुसार अब अष्ट्रेलियाको नयाँ कानूनले फेसबुक र गूगलजस्ता डिजिटल प्लेटफर्मले समाचार माध्यमहरुलाई पैसा कमिसन तिर्न बाध्य बनाउनेछ ।

नयाँ व्यवसायमा ठूला टेक कम्पनीहरुको शक्तिलाई परिवर्तन गर्ने एउटा आक्रमक प्रयासको रुपमा अष्ट्रेलियाको कदमलाई हेरिएको छ ।तर फेसबुकले नयाँ कानून अव्यवहारिक भएको बताएको छ । यसबाट आफूले आम्दानी समाचार प्रकाशक कम्पनीहरुसँ बाँड्नुपर्ने उसको चिन्ता छ ।फेसबुकको ग्लोबल न्युज पार्टनरसिपका प्रमुख क्याम्पबेल ब्राउनले एनबीसी न्युजसँग कुरा गर्दै कम्पनीले अर्को प्रस्ताव पेस गरेको तर अष्ट्रेलियाली सरकारले बेवास्ता गरेको बताएको छ ।

ब्राउनका अनुसार फेसबुकले सामाजिक सञ्जालबाट सबै समाचार हटाउने वा समाचार प्रकाशकलाई मूल्य तिर्ने नियम स्वीकार गर्नछ । तर व्यवसायलाई यसरी सञ्चालन गर्न नसकिने उनले बताए ।अमेरिकाले आफ्नो आधाभन्दा धेरै डिजिटल एडभर्टाइज फेसबुक र गूगलमा खर्च गर्छ भने अष्ट्रेलियाले ७० प्रतिशतभन्दा बढि । यसैकारण समाचार प्रकाशक कम्पनीहरु पनि उक्त फाइदामा आफ्नो हिस्सा खोज्ने गर्छन् ।

तर एप्पलले भने आफ्नो एप्पल प्लस सब्सक्रिप्सन न्युज प्लेटफर्ममा समाचार प्रकाशकहरु गुमाइरहेको छ । न्युयोर्क टाइम्सले हालै एप्पलको प्लेटफर्मलाई त्यागेको छप्रकाशकहरुका अनुसार एप्पलले पाठकहरुसँग सिधा सम्बन्ध बनाउन थोरै बाटो मात्र दिएको र आफ्नो व्यवसायमा पनि नियन्त्रण गर्न खोजेको आरोप छ ।

एप्पलको प्लेटफर्म छोड्ने अन्य केही प्रकाशकहरुले एप्पलले प्रत्येक सब्सक्रिप्सनको ३० प्रतिशत कमिसन निकालेको बताएका छन् । यससँगै समाचारको मूल्यलाई लिएर अब छलफल सुरु हुन थालेको देखिएको छ ।

एजेन्सीको सहयोगमा

बुधबार, भदौ १७, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद

Recent Posts

  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.