धनगढी, १६ भदौ/ मंगलबार सुदूरपश्चिममा थप एक सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । डडेल्धुरा प्रायोशालामा भएको परिक्षणमा ५६ जना, डोटी प्रयोशालामा भएको परिक्षणमा ३१ जना र सेती अस्पतालाको प्रयोगशालामा भएको परिक्षणमा १४ जनामा संक्रमण पुष्टि भएको छ ।
सुदूरपश्चिममा मंलगबार थप १०१ जनामा कोरोना पुष्टि
सुदूरपश्चिममा मंलगबार थप १०१ जनामा कोरोना पुष्टि