धनगढी, १५ भदौ/ सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप १९ जनामा कोरोना पुष्टि भएको छ ।
सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा ६ सय ९३ जनाको कोरोना परीक्षण भएकोमा कैलालीका १६ र कञ्चनपुरका ३ जनामा पुष्टि भएको हो ।