धनगढी, १४ भदौ/ आईतबार धनगढीमा १० जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण देखिएका १० जना मध्ये नौं जना स्थानिय र एक जना भारतबाट आएका नागरिक रहेका छन् ।
आईतबार धनगढीमा थप ९ जना स्थानियमा संक्रमण पुष्टि
आईतबार धनगढीमा थप ९ जना स्थानियमा संक्रमण पुष्टि