• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

दिपायल सिलगढी नगरपालिकाको सिङ्गो दलित वस्ती कांग्रेस प्रवेश

धनगढी, १३ भदौ/ ‘बत्तीमूनी अध्याँरो !’यहि उक्ती मेल खान्छ, डोटीको जिल्ला सदरमूकामसंगै जोडिएको साविकको गाविस कलेनासंग !
साविकको यो गाविस र साविककै बगलेग गाविसका केही क्षेत्र जोडेर हाल दिपायल सिलगढी नगरपालिका–९ वडा निर्माण गरिएको छ ।
बिगतको सदरमूकामसंगको सन्निकटताले पनि विकासले नछोएको यो क्षेत्र नगरपालिकामा गाँभ्दा थुप्रै सपनाहरु बाँडिए । सहरी क्षेत्रमाझैँ विकास निर्माण, गरिबीले थलिएका परिवारहरुको आयस्तर अभिवृद्धि लगायतका सपनाहरुले पुलंकित बनाईए । ‘तीनै सपनाहरुमा हामीले धमाधम एमाले (तत्कालिन नेकपा एमाले) लाई भोट दियौँ,’ कलेनाको गैरा गाउँका युवा नवराज विकले भने,‘एकवर्ष, दुईवर्र्ष हुँदै तीनवर्ष बिते । विकासको छेउटुप्पो देखिएन् ।’
यसरी निराश बनेका युवाहरु कम्यूनिष्ट पार्टीप्रति बिरक्तीएर धमाधम कांग्रेस प्रवेश गरिरहेका छन् । शुक्रबारमात्रै सोही वडाको गैराका ३६ जना दलित युवाहरु कांग्रेस प्रवेश गरे । ‘कांग्रेसका नेताहरु विगतमा कम्यूनिष्टको देखाउने दाँत अर्कै, खाने अर्कै हुन्छ भन्नुहुन्थ्यो । सत्य रहेछ,’ नवराज भन्छन्,‘यो देशको जग बसाउने, विकास गर्ने, समावेशी आवाज बोल्ने पार्टी कांग्रेस नै रहेछ । त्यसैले कांग्रेस प्रवेश गरेका हौ ।’
उनीहरुलाई शुक्रबार एक कार्यक्रमका बीचमा नेपाली कांग्रेस डोटी क्षेत्र नम्बर १ का सभापति विजय खड्काले सदस्यता वितरण गर्दै स्वागत गरे । ‘नेपाली कांग्रेसप्रतिको विश्वास जागृत भएर उहाँहरु प्रवेश गर्नुभयो,’ नेता खड्काले भने,‘कम्यूनिष्ट सरकारको परीक्षणपछि जनताहरु कांग्रेसप्रति नै बढी विश्वास गरिरहेका छन् । जसको हामी उच्च सम्मान गर्छौ ।’ कांग्रेसले बिगतमा पनि जनमतको कदर गरेको उनले बताए । ‘कांग्रेसले जनताले दिएको विश्वासको मतको कहिल्यै अवमूल्यन गरेन् । तर विभिन्न प्रोपगण्डाहरुका बलमा जनतालाई कांग्रेसबिरुद्ध गुमराहमा राख्ने कोशिस गरिएको थियो । त्यसबारे जनताहरु बल्ल बुझ्दैछन्,’ उनले भने ।
कांग्रेसप्रतिको विश्वास बढेपछि कलेनाका यूवाहरु आफै कांग्रेस नेतालाई बोलाएर प्रवेश गरिरहेको स्थानीय युवा नेता शेर साउँदले बताए । उनले भने, ‘यो देशको विगत र आगत दुबै कांगेस हो भन्नेमा जनता बुझ्दै गएका छन् । त्यसैले दलित युवाहरुले आफै बोलाउदा गाउँ गएर पार्टी प्रवेश कार्यक्रम चलाईएको हो ।’
केहीदिनअघि कलेनाकै ६१ जना युवाहरु कांग्रेस प्रवेश गरेका थिए ।

 

शनिबार, भदौ १३, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.