• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

विद्यार्थी र शिक्षकका लागि फेसबुकले सुरु गर्‍यो ‘एजुकेटर हब’

काठमाडौं । लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले शिक्षक र विद्यार्थीलाई लक्षित गर्दै ‘एजुकेटर हब’ सुरु गरेको छ । शिक्षक तथा विद्यार्थीको अनलाइन कम्युनिटी बनाउने उद्देश्यका साथ कम्पनीले यस्तो फिचर ल्याएको हो । जहाँबाट कक्षाका लागि आवश्यक विभिन्न उपयोगी सामग्रीहरु प्राप्त गर्न सकिनेछ । कोरोनाका कारण अहिले शिक्षा क्षेत्रमा ठूलो असर परेको छ ।

सामाजिक दुरी कायम गर्नुपर्ने भएकाले महिनौंदेखि कक्षा सञ्चालन हुन सकिरहेका छैनन् । यस्तो अवस्थामा विद्यार्थीको वृत्तिविकास असर परेको छ । अर्को तर्फ विद्यार्थीमा विभिन्न किसिमका समस्याहरु समेत देखिन थालेका छन् । यस्तो अवस्थामा उनीहरुलाई उचित शिक्षा र मार्गदर्शनको आवश्यकता पर्छ । यसै आवश्यकतालाई ख्याल गर्दै फेसबुकले एजुकेटर हब सञ्चालनमा ल्याएको हो । फेसबुकले यो फिचर आफ्नो ब्लगमा उपलब्ध गराएको छ । यसमा अध्ययन अध्यापनका लागि विभिन्न सामग्री राखिएका छन् । जसले विद्यार्थी र शिक्षकलाई एक आपसमा जोड्न मद्दत गर्ने छ ।

यो प्लेटर्फमको उद्देश्य कोरोना महामारीले विद्यार्थी र शिक्षकमा पारेको असरको अध्ययन गर्नु समेत रहेको उल्लेख छ । त्यसैले यसमा मानसिक स्वास्थ्य सम्बन्धी छुट्टै कोर्ष समेत उपलब्ध गराइएको छ । जसको मद्दतबाट शिक्षकले अहिलको अवस्थामा विभन्नि चुनौती भोगिरहेका विद्यार्थीलाई आवश्यकताअनुसार अध्यापन गराउन सक्नेछन् । उक्त हबमा जातीय विभेदलाई कम गर्ने खालका कन्टेन्ट समेत राखिएका छन् ।

शनिबार, भदौ ०६, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.