धनगढी, १ भदौ/ धनगढी उप–महानगरपालिका वडा नम्बर ३ को कार्यालय बन्द गरिएको छ । वडामा कोरोना सङ्क्रमितहरू बढ्न थालेपछि वडा कार्य समितिको बैठकले आगामी १० गते सम्मका लागि वडा कार्यालय बन्द गर्ने निर्णय गरेको वडाध्यक्ष बलबहादुर ऐरले जानकारी दिए । उने अति आवश्यक काम बाहेक अन्य कामका लागि नागरिकलाई घर बाहिर नआउन पनि आग्रह गरेका छन् ।
वडा नम्बर ३ मै रहेको अस्थायी प्रहरी पोस्टमा कार्यरत वडा नम्बर २ का एक प्रहरीमा पनि केहि दिन अघि कोरोना संक्रमण पुष्टि भइसेको छ ।
धनगढी उप–महानगरपालिका–३ को वडा कार्यालय बन्द
धनगढी उप–महानगरपालिका–३ को वडा कार्यालय बन्द