• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

कैलालीका बाढी पिडितले जंगलमा त्रिपाल टाँगेर बनाए टहरा

धनगढी, ३२ साउन/ साउन १४ गते आएको बाढीका कारण विस्थापित भएका भजनीवासीले बाढी नआउने स्थान र सुरक्षित भएको भन्दै स्थानीय सामुदायिक वनको क्षेत्रमा त्रिपाल टाँगेर जमिन कब्जा गरेका छन् ।

स्थानीयले शुक्रवार सम्म भजनी–१ म रहेको महुन्याल सामुदायिक वन समितिको क्षत्र तथा भजनी–४ मा रहेको वनदेवी सामुदायिक वन समितिको क्षेत्रमा १ हजार १५० टहरा निर्माण गरेका छन् । डुवानमा पर्ने भजनी वडा नम्बर ३, ५, ८ र ९ का करिव एक हजार दुई सय घरधुरीले टहरा निर्माण गर्दै सो क्षत्रलाई बसोवास गर्न दिइनु पर्ने माग राखेका छन् । यसै गरी भजनी वडा नम्बर ९ वासीले पनि ९ ओखरपुर खुरखुरीयामा ३ वटा टहरा निर्माण गरेका स्थानीयले जनाएका छन् ।

बढीका कारण हाल सम्म पनि घरमा बस्न योग्य नभइपछि पानी नलाग्ने स्थानमा त्रिपाल टागेर बस्न सुरु गरिएको भजनी–३ का दिपक जोशीले बताए । उनले भने–‘कित सरकारले हामीलाई सुरक्षित स्थानमा बस्ने व्यवस्था गर्नुपर्दछ, हैन भने हामी वनको क्षत्रमै स्थाई वासस्थान बनाएर बस्नेछौं ।’

भजनी वडा नम्बर–५ का भानुभक्त बुढाले कसैले हटाएर नहट्ने बताए । ‘बर्षौ देखी सुरक्षित वासस्थानका लागि पहल गर्दा हामीहरुको कुरा कसैले सुनेन’ उनले भने–‘अव हामी आफ्नो व्यवस्था आफै गछौं, सरकार हामीलाई चाहिदैन ।’ साउन १४ गते आएको बाढीले अझै पनि घर डुवेको भन्दै भजनी ५ लाल्बोझीकी

अस्मीता चौधले सधै भरी जोखिम मोलेर डुवान हुने स्थानमा बस्न नसकिने बताइन् । ‘कान्द्र नदीले जमिन कटान गर्दै जाँदा पुरानो घरमा बस्ने वातावरण नै छैन’ उनले भनिन्–‘सरकारले व्यवस्था गरिदेला भनेर कर्नथाल्यौं भने मरिने डर छ, त्यसैले जंगलमा टहरा निर्माण गरी बस्न सुरुगरेका हौं ।’

आइतबार, साउन ३२, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.