• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

डोटी बस दुर्घटनाका मृतक र घाईते सबैको सनाखत (नाम ठेगाना सहित)

धनगढी, २८ साउन/डोटीको पूर्वीचौकी गाउँपालिका–१ खिरसैनमा भएको बस दुर्घटनाका मृतक तथा घाईतेहरु सबैको सनाखत भएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार दुर्घटनामा मृत्यु हुने तीनजनामा चौरपाटी गाउँपालिका–७ मार्कु अछामका बसका सहचालक समेत रहेका ३१ वर्षीय टीकाराम बिक, बान्नीगढी जयगड गाउँपालिका–३ धामीगाउँका ६० वर्षीय पदम साउँद र साँफेबगर नगरपालिका–२ घर भई हाल कैलाली नारायणपुर–४ बस्ने ५५ लछिमादेबी बिकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार ३३ जना घाईते भएका छन् । जसमध्ये छजना गम्भिर घाईते भएका छन् । गम्भिर घाईते हुनेहरुमा बान्नीगढी गाउँपालिका–३ की ३७ वर्षीया धना साउँद, सोही ठाउँका २८ वर्षीय रेवन्त साउँद, मंगलसेन नगरपालिका–७ की २२ वर्षीया सीता जनाला, सोही ठाउँका ४४ वर्षीय गोरे ढुंगाना, ४५ वर्षीया कल्धरी बिक र साँफेबगर नगरपालिका–७ का १० महिनाका विनय भण्डारी रहेका छन् ।
यस्तै सामान्य घाईते हुनेहरुमा बान्नीगढी गाउँपालिका–३ का ३१ वर्षीय अर्जुन साउँद, २३ वर्षीय भरत साउँद, २३ वर्षीय गणेश साउँद, मंगलसेन नगरपालिका–७ का २५वर्षीय रमेश जनाला, २२ वर्षीया खीमा जनाला, उनकी दुई वर्षीया छोरी सृष्टि जनाला, १७ वर्षीय उमेश बिक, २१ वर्षीय दिनेश शाही, ३० वर्षीय रवि बिक, १५ वर्षीया भरोसा जनाला, २२ वर्षीया गीता जनाला, २७ वर्षीय मनिष जनाला, ९ महिनाका मनिष जनाला, ३० वर्षीय दीपक शाही, ३८ वर्षीय गणेश कुमार जैगढी र मंगलसेन नगरपालिका–४ का २९ वर्षीय नवराज बिक रहेका छन् ।
यस्तै साँफेबगर नगरपालिका–७ की २९ वर्षीया अस्मिता भण्डारी, पाँचवर्षीया दुर्गा भण्डारी, विनायक नगरपालिका–८ का २९ वर्षीय मनोज नचेल, ४ वर्षीय रोशन नचेल, ३२ वर्षीया पार्वती नचेल, ३५ वर्षीय धिरेन्द्र नेपाली, १८ वर्षीय सुरेश बिक, १६ वर्षीय खेमराज भोटेल, ३९ वर्षीय राम रावल, २० वर्षीय प्रकाश थापा र कैलाली गोदावरी नगरपालिका–२ वनखेत बस्ने २६ वर्षीय हेमबहादुर खत्री सामान्य घाईते रहेको प्रहरीले जनाएको छ । यीमध्ये खत्री बस चालक पनि हुन् ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक जनकराज पाण्डेका अनुसार घाईतेहरुको अहिले जिल्ला अस्पताल डोटीमा उपचार भईरहेको छ । उनीहरुमध्ये १२ जनालाई धनगढी र नेपालगञ्ज रेफर गर्ने तयारी भईरहेको छ ।
गौरिफण्टा नाकाबाट भित्रिएका नेपाली नागरिक बोकेर धनगढीबाट अछाम जाँदैगरेको ना ६ ख २५२९ नम्बरको यात्रुबहाक बस बुधबार बिहान ६ बजेतिर पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा दुर्घटनामा परेको थियो ।
दुर्घटनाको कारण भने अझै खुलिसकेको छैन् । ‘प्रारम्भिक रुपमा स्थलगत अध्ययन गर्दा खराब सडकमा बस अनियन्त्रित भएर डिलतर्फ गएको देखिन्छ,’ प्रहरी उपरीक्षक पाण्डेले भने,‘त्यसपछि डीलको सहत भाँसिएर बस तल खसेको छ ।’
चालक स्वयम् पनि घाईते अवस्थामा रहेकाले उपचारमा छन् ।

बुधबार, साउन २८, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.