धनगढी, २२ साउन/पछिल्लो २४ घण्टाको अवधीमा सुदूरपश्चिममा थप २ जनामा मात्रै कारोना संक्रमण पुष्टी भएको छ ।
सेती प्रादेशिक अस्पतालको कोरोना परिक्षण प्रयोगशालामा गरिएको ३ सय ७५ स्वाव परिक्षणमा कैलाली टिकापुर नगरपालिका १ पुरुष र अछाम साफे बगरका १ पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो ।
बुधबार सुदूरपश्चिममा २ जनामा मात्रै कोरोना संक्रमण पुष्टी
बुधबार सुदूरपश्चिममा २ जनामा मात्रै कोरोना संक्रमण पुष्टी
