धनगढी १६ साउन- लगातारको बर्षाले कैलालीको जनजिवन नराम्ररी प्रभावित भएको छ । कयौ घरबार बिहिन भएका छन् भने धेरैको धनमाल समेत नष्ट भएको छ । कैलालीका केही प्रहरीका कार्यालय पनि डुबानमा परेका छन् ।
डुबानमा परेका प्रहरी कार्यालयहरुको अबस्थाका बारे सुदूरपत्र अनलाईनले तस्बिरमा प्रस्तुत गरेको छ ।






